send link to app

IME Pay Agent


4.4 ( 6544 ratings )
금융
개발자: IME Digital Solution Ltd.
비어 있는

आइएमई पे प्रस्तुत गर्दछ नयाँ एजेन्ट एप !

IME पे नेपाल राष्ट्र बैंक (NRB) द्वारा लाइसेन्स प्राप्त र IME रेमिट द्वारा संचालित सजिलो भुक्तानीको लागी एक डिजिटल भुक्तानी सेवा प्रदायक हो।

निम्न मुख्य सुविधाहरूका साथ आइएमई पे को नयाँ एजेंट एप को फाइदा लिनुहोस्:
• आइएमई पे एजेन्टको पोर्टलका सम्पूर्ण विशेषता र सेवाहरू अब तपाईंको मोबाइल फोनमै
• दुबै अनलाइन र अफलाइन मोडमा कारोबार गर्न सकिने
• अब सब-एजेन्टद्वारा पनि ग्राहक आइएमई पे मा रेजिस्टर गर्न पाइने

एजेंट एपबाट ग्राहकवर्गका निम्न कारोबारहरु गर्न सकिन्छ:
• आइएमई पे एपमा पैसा लोड गर्ने
• मोबाइल रिचार्ज
• बिजुलीको बिल भुक्तानी
• टिभी रिचार्ज
• इन्टरनेट रिचार्ज
• टेलिफोनको बिल भुक्तानी
• खानेपानीको बिल भुक्तानी
• हवाई टिकेट
• चन्द्रागिरि हिल्स केबल कार टिकेट
• इन्सुरेन्स सेवा
• बैंक खातामा पैसा जम्मा गर्ने